३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

फाइल तस्बिर

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ। बैठक मध्यान्ह १२ः३० बजे सिंहदरबारमा बस्ने छ।

बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि संशोधनकर्तासँग छलफल हुने बताइएको छ।

प्रकाशित: ३ वैशाख २०८१ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App