३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

तीन वटा संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक बस्ने छ।

बैठकमा राष्ट्रिय सभाबाट पारित भएका संकल्प प्रश्तावहरुको बारेमा सम्बन्धित प्रश्तावकहरुसँग छलफल हुने बताइएको छ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको कार्य क्षेत्रका विषयमा विज्ञहरुसँग छलफल हुनेछ भने दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषयहरुमा छलफल हुनेछ।

प्रकाशित: २७ चैत्र २०८० ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App