सुर्खेत – प्रदेश नं ६ को प्रदेशसभा चौथो बैठक शनिबार बस्ने भएको छ।
सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ। शनिबार अपराह्न १ः०० बजे बस्ने बैठकले प्रदेश नं ६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी गरेको उपसभामुख पुष्पा घर्तीले जानकारी दिए।
प्रकाशित: ११ फाल्गुन २०७४ १५:४७ शुक्रबार