२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले कर्णाली अधिवेशन:आर्थिक राजनीतिक प्रतिवेदनमाथि छलफल जारी

नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आज आर्थिक एवं राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ।

बिहीवार रातिबाट बन्द शत्र सुरु भएकोमा आज आर्थिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत भई छलफल चलिरहेको छ।  

आर्थिक प्रतिवेदन टेकराज प्रसाई र राजनीतिक प्रतिवेदन विनोद कुमार शाहले प्रस्तुत गरेका थिए। बन्द शत्र चलिरहेको हुँदा चुनावी प्रक्रिया भने सुरु भएको छैन।

बुधवार पार्टीको प्रथम कर्णाली प्रदेश अधिवेशनमा सहमतीको प्रयास भईरहेको र सहमति नभए शनिवार चुनाव हुने जनाईएको छ। अध्यक्षका लागि गुलावजंग शाह, मिनबहादुर शाही र राजबहादुर शाहीको नाम चर्चामा छ।

प्रकाशित: १२ आश्विन २०८० ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App