४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आज संविधान दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै

आज असोज ३ अर्थात संविधान दिवस । देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घ संस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो ।

प्रकाशित: ३ आश्विन २०८० ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App