कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्। मन्त्रीमा नियुक्त भएकाहरुको भने जिम्मेवारी तोकिएको छैन। Follow @nagarik_news प्रकाशित: २२ असार २०८० ११:५६ शुक्रबार
समाज ५ जेष्ठ २०८१ कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकारको मृत्यु जनकपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जना पत्रकारको मृत्यु भएको छ।
समाज ५ जेष्ठ २०८१ चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ।
खेल ५ जेष्ठ २०८१ बाग्मती युवा क्लब शीर्षमा सर्लाहीको बाग्मती युवा क्लब शुक्रबार जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ।
कला ५ जेष्ठ २०८१ शालीन विद्रोह ‘डोरम्याट’ हालै प्रकाशित कविताकृति। कृतिकार कवि छविरमण सिलवाल। साहित्यको नाममा छविले तीन दशक लामो यात्रा तय गरिसकेका छन्।