प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले प्रतिनिधि सभाको आजको बैठकमा बोलिरहेका छन्। प्रधानमन्त्री दाहालले हालै भएको आफ्नो चारदिने भारत भ्रमणबारे प्रतिपक्षी दलका सांसदले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्। Follow @nagarik_news प्रकाशित: २२ जेष्ठ २०८० ०६:१६ सोमबार
समाज ३० वैशाख २०८१ भ्रष्टाचारमा २० वर्षपछि युवराज शर्मा दोषी सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दामा एक वर्ष कैद र ३४ लाख २७ हजार रूपैयाँ जरिबाना ठहर गरेको छ।
समाज ३० वैशाख २०८१ मापदण्डविपरीत ट्रायल सेन्टर: फेल गराउँदै, पैसा असुल्दै राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका केही ट्रायल सेन्टरले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिने प्रयोगात्मक परीक्षा तोकिएको मापदण्डअनुसार नलिई परीक्षार्थीलाई फेल गराएको निष्कर्ष निकालेको छ।
अर्थ ३० वैशाख २०८१ अचाक्ली महँगियो तरकारी पोहोर वैशाख २९ गते १२ रूपैयाँ किलोमा बिक्री भएको बन्दाको मूल्य २८९ प्रतिशत बढेर यो वैशाख २९ (शनिबार) ४६ रूपैयाँ पुगेको छ।
समाज ३० वैशाख २०८१ ‘मेलोरी-इर्भिन सगरमाथा नपुगेको थप प्रमाण’ विदेशीहरूमाझ सगरमाथालाई लिएर निकै चासो र चर्चा हुने गर्छ। नहोस् पनि किन, यही एउटा चुचुरोले संसारभर अर्बौं डलरको व्यापार सिर्जना गरेको छ।