१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठकले पारित गर्याे बजेट

फाइल तस्बिर

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट पारित गरेको हो।

आज साँझ ४ बजे बस्ने संसद् बैठक मार्फत् अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन्।

प्रकाशित: १५ जेष्ठ २०८० ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App