८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए सपथ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। सोमबार शितलनिवासमा आयोजित सपथग्रहण कार्यक्रममा उनले कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्।  

सपथ ग्रहण कार्यक्रममा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका उपस्थिति थियो।  

प्रकाशित: २९ फाल्गुन २०७९ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App