१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ। भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन्।

सङ्घीय संसद् सचिवालयले एक सूचना निकालेर अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्था अनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ।

प्रकाशित: १२ पुस २०७९ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App