६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

दोलखा अपडेट : एमाले उम्मेदवार शिवाकोटी ३0 मतले अगाडि

दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी ३० मतले अगाडी आएका छन्।

शिवाकोटी माओवादीका कार्कीभन्दा ३० मत अन्तरले अगाडि आएका हुन्।  शिवाकोटीको ३३ हजार ९३९ आउँदा कार्कीको ३३ हजार ९०९ मत आएको छ।  

मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।

प्रकाशित: १९ मंसिर २०७९ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App