२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

दाङ क्षेत्र नं. ३ मा कांग्रेसका गिरि अघि,एमालेकी कोमल ओली पछाडि

दाङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका दिपक गिरिले अग्रता कायमै राखेका छन्।  

अहिलेसम्म ८४९४ मतगणना हुदाँ दिपक गिरीले ३४६० मत प्राप्त गरेका छन्।  

यसैगरी एमालेकी कोमल ओलीले २९२९ मत प्राप्त गरेकी छिन्। त्यस्तै राष्ट्रिय स्वततन्त्र पार्टीका कलम सुवेदीले १२९३ मत प्राप्त गरेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App