पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले सुरु गरेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। मानिसलाई रोग लाग्नु अघि नै निधानात्मक उपायका लागि थापा स्वास्थ्य मन्त्री हुँदा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको अवधारणा ल्याएका थिए।