५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

काेराेना कहरः बाग्मती किनारमै दाहसंस्कार (फोटोफिचर)

पशुपति आर्यघाटमा शव जलेको दृश्य सामान्य हो। तर केही दिनयता मन्दिर नजिकको बाग्मती किनारमा असामान्य दृश्य देखिन थालेको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दा खुल्ला ठाउँमा जलाउन थालिएको छ। शवबाट निस्केका धुँवा र मृतकका आफन्तको चित्कारले बाग्मतीमा पानी हैन आशु बगेको भान हुन्छ।

गत शनिबार मात्र २६ वटा शवको दाहसंस्कार गरिएको छ। यस्तै, कोरोना संक्रमणबाट मृत्यु भएका ३१ शव हिजो आइतबार र आज २ बजेसम्म २७ वटा शवको दाहसंस्कार गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले नागरिकन्यूजलाई बताए। 

 

प्रकाशित: २० वैशाख २०७८ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App