१२ पुस २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

हिमपातपछि सेताम्मे डाँडाकाँडा (तस्विरसहित)

हुम्लामा सोमबार बिहान सेताम्ये देखिएको हुम्ला सदरमुकमा सिमकोटका बस्ती। आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको छ।

हिमपातपछि मौसम ठीक हुने गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका हुन्। सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ।  

तस्बिर : दाने बोहरा/रासस 

 

प्रकाशित: २४ मंसिर २०८१ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App