२ पुस २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काबुल बम विस्फोट: मारिनेमा अधिकांश युवती

अफगानिस्तानको राजधानीमा शुक्रबार परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी मृत्यु हुनेमा अधिकांश युवतीहरु रहेका जनाइएको छ।

आक्रमणमा घाइते भएका एक विद्यार्थीले आत्मघाती बम विस्फोटमा परी मृत्यु हुनेमा अधिकांश युवतीहरु रहेको एएफपीलाई बताएका छन्।

‘हामी कक्षाकोठामा करिब ६०० जना थियौं, तर मृत्यु हुनेमा अधिकांश केटीहरु रहेका थिए’  एक पुरुष विद्यार्थीले आफ्नो उपचार भइरहेको अस्पतालमा बताएका छन्।

प्रकाशित: १४ आश्विन २०७९ ०८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App