२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाकाे क्यालिफोर्नियास्थित यूट्युब कार्यालयमा गाेली चल्याे

क्यालिफोर्निया - अमेरिकाको क्यालिफोर्नियामा रहेकाे यूट्युब कार्यालयमा  एक महिलाले चलाएकाे गाेली लागी एकजनाको मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन्।  घाइतेहरुकाे उपचार भइरहेकाे क्यालिफोर्निया प्रहरीले बताएकाे छ।

गाेली चलाइनुकाे कारणबारे अनुसन्धान भइरहेकाे क्यालिफोर्निया प्रहरीले बताएकाे छ। यूट्युबका प्रोडक्ट म्यान्जर  टाड शर्मनले कार्यालय केही दिन बन्द हुने भन्दै सामाजिक सञ्जाल ट्वीटरमा जानकारी दिएका छन्। 

 

 

प्रकाशित: २१ चैत्र २०७४ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App