२२ पुस २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

थप २,४०१ जनामा कोरोना पुष्टि,१४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २,४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

१६ हजार ३५६ जनाको नमुना  परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ।

प्रकाशित: २६ माघ २०७८ ११:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App