४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कन्ट्याक ट्रेसिङमा खटिएका डाक्टरलाई कोरोना संक्रमण

मंगलवार कोरोना पोजिटिभ देखिएका ललितपुरका भनिएका संक्रमित चिकित्सक रहेको खुलेको छ। उनी कन्ट्रयाक्ट ट्रेसिङमा खटिएका चिकित्सक रहेको राष्ट्रिय इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। करारमा रहेका चिकित्सक एक साता अघि कन्ट्रयाक्ट ट्रेसिङको लागि कपिलवस्तुमा जाने क्रममा संक्रमित भएको हुनसक्ने अनुमान गरिएको छ।  

मंगलबार २७ जनामा कोरोना पुष्टि भएको थियो। 

प्रकाशित: ६ जेष्ठ २०७७ १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App