चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा अञ्जनीकुमार झा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। Follow @nagarik_news प्रकाशित: २१ भाद्र २०८० १२:२० बिहीबार
राजनीति ३० वैशाख २०८१ भोलि साँझसम्म वातावरण बन्छ, नीति तथा कार्यक्रम निर्वाध आउँछः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दाबी गरेका छन्।
अर्थ ३० वैशाख २०८१ अझै चुलियो कामिरिताको कीर्तिमान, २९औं पटक सगरमाथा आरोहण सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी सोलुखुम्बु थामेका ५४ वर्षीय कामिरिता शेर्पाले आफ्नो कीर्तिमानलाई अझै अग्लो पारेका छन्।
राजनीति ३० वैशाख २०८१ ०८४ को निर्वाचनमा सहभागी हुन्छौँ: विप्लव नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले निर्वाचनलाई उपयोग गरेर अघि बढ्ने नीति लिएको छ।
समाज ३० वैशाख २०८१ यार्सा टिप्न गएका जुम्लाका चार युवा पाटनमा अलपत्र हिमाली डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चारजना युवा अलपत्र परेका छन्।