५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

वैशाख र जेठका लागि तय लिखित परीक्षा स्थगित

प्रदेश लोक सेवा आयोग मधेश प्रदेशले वैशाखदेखि जेठसम्मका लागि तय गरेको लिखित परीक्षा स्थगित गरेको छ।

आयोगले बुधवार सूचना जारी गर्दै वैशाख ७ देखि जेठ ५ गतेसम्मका लागि तय गरेको सबै लिखित परीक्षाहरू स्थगित गरेको हो।

आयोगको अध्यक्ष र सदस्य पद रिक्त रहेकाले आयोग अपूर्ण अवस्थामा हुँदा अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०८० ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App