१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

आगामी वर्ष सरकारले नयाँ सवारीसाधन नकिन्ने

सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारीसाधन खरिद नगर्ने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षमा सरकारी कार्यालयको लागि सवारीसाधन खरिदको व्यवस्था नगरिएको बताएका हुन्।

उनले सञ्चालन हुन नसक्ने गरी बिग्रिएका सवारीसाधन लिलामी गरिने बताए।

प्रकाशित: १५ जेष्ठ २०७९ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App