२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले ग्लोबल मनी विक २०२२ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। बैंकले नमोबुद्व नगरपालिका–१ श्यामपाटीमा रहेको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।  

सो कार्यक्रममार्फत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई बैंक खाता सञ्चालन र वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी दिइएको जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: ११ चैत्र २०७८ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App