१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकका ग्राहकलाई कलार्क्स रिसोर्टमा छुट

सिद्धार्थ बैंक लिमिटेड र वीरगन्जको गण्डकस्थित कलार्क्स रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ। उक्त सम्झौतामा बैंकका वीरगन्ज शाखाका प्रबन्धक बाबुराम न्यौपाने र कलाक्र्स रिसोर्टका महाप्रबन्धक राजेश रन्जनले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका ग्राहकले कलाक्र्स रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ  वा इन्टरनेट बैैंकिङ प्रयोग गरेबापत होटल बसाइ सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त हुनेछ।

यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने बैंकको विश्वास छ।

प्रकाशित: ९ फाल्गुन २०७८ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App