१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको सरसफाइ कार्यक्रम

सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न मन्दिर, सडक लगायत स्थानमा सरसफाइ गरेको जनाएको छ। 

उक्त अभियान अन्तर्गत बैंकका कर्मचारी, स्थानीयवासी लगायतको सहभागितामा मनकामना, भैरहवाको सोमाई माई, तुल्सिपुरको कालिका, नेपालगन्जको बागेश्वरी, दैलेखको बिलासपुर, जुम्लाको कृष्ण र चन्दननाथ, मुसिकोटस्थित कालिका, कैलालीको शिवपुरी धाम र टिकापुर चोक तथा डडेल्धुराको उग्रतारा मन्दिर सरसफाइ गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ पुस २०७८ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App