१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल बैंकको साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशका सबै जिल्लामा एकसाथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

डिजिटल बैंकिङसम्बन्धी जानकारी दिनुका साथै वित्तीय पहुँच बढाउने उद्देश्यले प्रदेशका सबै १२ जिल्लाका ३३ शाखामार्फत उक्त कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ।

अभियानमार्फत विद्यार्थीलाई वित्तीय साक्षरतासमबन्धी ज्ञानमूलक जानकारी,नेपाल बैंकले दिएका सेवा–सुविधा, डिजिटल बैंकिङ, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामबारे जानकारी गराइएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १ पुस २०७८ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App