२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

लाइफर सोरुम उद्घाटन

गायत्री एन्ड सन्स प्रालिले वितरण गर्दै आएको उच्च गुणस्तरिय घरायसी सामग्रीको ब्रान्ड लाइफरकोे सोरुम क्यापिटल इलेक्ट्रोनिक्स सञ्चालनमा आएको छ।

कम्पनीका सहमहाप्रबन्धक किरन बस्नेत, मार्केटिङ हेड सोहिल श्रेष्ठ, नेसनल सेल्स म्यानेजर राजु ढकाल लगायत विष्णु कार्की र सोरुमका प्रोप्राइटर यमन श्रेष्ठले सोरुम उद्घाटन गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २५ आश्विन २०७८ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App