सानिमा बैंकले काठमाडौंको गोकर्णेश्वरमा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका हुन्।
हाल बैंकले १ सय ९ शाखा कार्यालय र ९७ एटिएमबाट सेवा दिँदै आएको छ।
प्रकाशित: २१ आश्विन २०७८ ०२:४४ बिहीबार