५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

३ सयले घट्यो सुन

आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। साताको तेस्रो  दिन मंगलवार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो।

हिजो अर्थात् सोमबार तोलामा ९१ हजार मूल्य कायम भएको छापावाला सुनको मूल्य आज ९० हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

मंगलबार तेजावी सुनको मूल्य  तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ। यस्तै सोमबार तोलामा १ हजार ३ सयमा कारोवार भएको चाँदीको मूल्य मंगलबार पनि १ हजार ३ सय रुपैयाँमा कोरोवार भएको छ।

प्रकाशित: ७ वैशाख २०७८ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App