९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

बीमाको दायरा ४० प्रतिशत पुर्याइने

आगामी आर्थिक वर्षमा बीमाको पहुँच ४० प्रतिशत पुग्ने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै आगामी वर्ष बीमा पहुँच वृद्धि गरिने बताएका छन्।  

हालसम्म करिब २२ प्रतिशतमा बीमा पहुँच पुगेको बताउँदै उनले आगामी आवमा स्वास्थ्य बीमाका लागि मात्र ७ खर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताए।  

त्यसै गरी, कृषि बीमालाई प्रोत्साहन गर्नै उदेश्यले बाली बीमा गर्दा उत्पादन भएपछि प्रिमियम भुक्तानी गर्न सकिनेछ।  

 

 

 

प्रकाशित: १५ जेष्ठ २०७७ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App