२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

पशुपतिमा माछापुच्छ्रेको लकर

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीको सुविधाको लागि लकर कक्ष निर्माण गरिदिएको छ। उक्त लकर कोषलाई हस्तान्तरण गरिसकेको बैंकले जनाएको छ।

कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले उक्त लकर कक्ष उद्घाटन गरेको बैंकले जनाएको छ।

प्रकाशित: १५ आश्विन २०७५ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App