२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य आज पनि स्थिर

स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य  स्थिर रहेको छ। अघिल्लो दिन कुनै  घटबढ नभएको सुनको मूल्य बुधबार पनि स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम थियो।

यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य २० रुपैयाँले घटेदै प्रतितोला १ हजार ७५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: १९ भाद्र २०८१ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App