१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

मधेश प्रदेश सरकारले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।

दिउँसो २ बजे बस्ने मधेश प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्।

उनले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीती तथा कार्यक्रम प्रस्तुत कार्यक्रम गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रकाशित: २९ जेष्ठ २०८१ १०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App