२५ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तीन सयले घट्यो सुनको मूल्य

स्थानीय बजारमा सोमबार सुनको मूल्य तीन सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन  सोमबार घटेर १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको हो।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको छ।

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा १ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १ हजार ७१५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ। 

प्रकाशित: ३१ वैशाख २०८१ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App