१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

एनआइबिएलको दुई नयाँ शाखा ललितपुरमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बिहीबारदेखि ललितपुरमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको छ। बैंकले ललितपुर महानगरपालिका १५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका २५ मा भैंसेपाटी शाखा सञ्चालनमा ल्याएकोे हो। नयाँ शाखाहरूबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरु भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका छन्। कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधा दिइने बताए।

प्रकाशित: १४ माघ २०८० ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App