सिटिजन्स बैंक र ठमेलको पर्पल हेजबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा हस्ताक्षर भएको छ। सम्झौतापश्चात बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले पर्पल हेज रक बारमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। सो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।
प्रकाशित: १४ माघ २०८० ०२:०१ आइतबार