कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा महेश आचार्य मनोनयन भएका छन्। आचार्य हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत छन्। सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले आचार्यलाई सपथ ग्रहण गराएका छन्। Follow @nagarik_news प्रकाशित: ८ पुस २०८० ०२:५६ आइतबार
समाज २७ वैशाख २०८१ भाले बास्ने ताल जोड्ने पदमार्ग निर्माण म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको भाले बास्ने ताल पदमार्गले जोडिएको छ।
स्वास्थ्य २८ वैशाख २०८१ अर्जेन्टिनामा डेङ्गीविरुद्धको खोप अभियान अर्जेन्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष डेङ्गीका चार लाख २० हजारभन्दा बढी केस भेटिएपछि डेङ्गी लक्षित खोप अभियान घोषणा गरिएको हो।
राजनीति २८ वैशाख २०८१ गृहमन्त्री रवि लामिछाने बोलेपछि संसद् अवरुद्ध गर्ने रणनीतिमा कांग्रेस उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बोलेपछि आजको संसद् बैठक अवरुद्ध गर्ने रणनीतिमा नेपाली कांग्रेस रहेको छ।
कला २८ वैशाख २०८१ प्रदिप र दिव्याको ‘एक्टर’ को छायांकन सुरु नायक प्रदिप खड्का र नव–नायिका दिव्या रायमाझीकाे फिल्म एक्टरको छायांकन आजबाट सुरु गरिएको छ।