१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

खाना पकाउने ग्यासको मूल्य घट्यो

काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने एलपिजी ग्यासको मूल्य घटाएको छ। अन्तराष्ट्रिय बजारमा ग्यासको मूल्य घटेसँगै निगमले ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ घटाएको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए।

ग्यास प्रति सिलिन्डर १३ सय ५० बाट घटाएर १३ सय २५ रुपैयाँ कामय गरेको हो। अन्य पेट्रोलियम पदार्थको मूल्य डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धनको यथावत रहेको निगमले जनाएको छ।

 

प्रकाशित: १७ श्रावण २०७४ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App