४ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

संस्कृति इन्टरनेसनल स्कूलद्वारा पहिलो फ्याब ल्याब उद्घाटन

संस्कृति इन्टरनेसनल स्कुलले नेपालको पहिलो विद्यालय स्तरीय फ्याब ल्याब, ‘इन्फिनिटी फ्याबल्याब’ (फ्याब्रिकेसन ल्याबोरेटरीज) उद्घाटन गरेको छ।

उद्घाटन कार्यक्रममा थ्रीडीआई स्कूल न्युजिल्याण्डका एकाडेमिक डाइरेक्टर डा. क्रेग ह्यान्सनले नयाँ फ्याब ल्याबको भ्रमण गरेका छन्।

यसै क्रममा संस्कृति इन्टरनेसनल स्कूलकी निर्देशक दिप्ती आचार्यले उक्त प्रयोगशालाको स्थापनाले नयाँ प्रविधिलाई बढावा दिन र विद्यार्थीहरूलाई अत्याधुनिक सिकाइका अवसर प्रदान गर्न सफल हुने बताइन्।

‘हामीले अत्याधुनिक प्रविधि र उपकरणयुक्त नवीनतम प्रयोगशाला स्थापना गरेका छौं, जहाँ विद्यार्थीहरूले डिजिटल निर्माण प्रक्रिया, थ्रीडी प्रिन्टिङ, इलेक्ट्रोनिक्स, रोबोटिक्स र अन्य धेरै कुराहरू एक्सप्लोर गर्न सक्छन्। 

प्रकाशित: १८ असार २०८० ०३:५७ सोमबार

संस्कृति इन्टरनेसनल स्कुल नेपालको पहिलो विद्यालय स्तरीय फ्याब ल्याब ‘इन्फिनिटी फ्याबल्याब’ (फ्याब्रिकेसन ल्याबोरेटरीज)