राजनीति २२ पुस २०८२ एमाले-कांग्रेस नजिकिँदै गएपछि सरकार र केही बाह्य शक्तिहरू असहज बने : अध्यक्ष ओली नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको बताएका छन्।
राजनीति २२ पुस २०८२ ओलीको नेतृत्वमा निर्वाचनलक्षित घोषणा पत्र मस्यौदा कमिटी गठन, ईश्वर पनि अटाए नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी निर्माण गरेको छ।
अन्तर्राष्ट्रिय २२ पुस २०८२ भेनेजुएलाकी कार्यवाहक राष्ट्रपतिद्वारा ट्रम्पसँग सहकार्यको अपिल भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकी सरकारलाई सहयोगको एजेन्डामा सहकार्य गर्न आमन्त्रित गरेकी छिन्।
राजनीति २२ पुस २०८२ एमालेमा जिम्मेवारी बाँडफाँट : कसलाई कुन प्रदेश संयोजक तोकियो ? आज बसेको सचिवालय बैठकले निर्वाचन केन्द्रित कार्य विभाजनलाई स्पष्ट र प्रभावकारी बनाउने उद्देश्यले देशभरका भूगोलको जिम्मेवारी बाँडफाँट गरेको हो।