राजनीति ६ चैत्र २०८२ रक्षालाई दोषी मान्नु गलत छ : भावना राउत बिहीबार माइतीघरमा केही जेन जी समूहले बमलाई आन्दोलनस्थलमा घेरेर ‘अवसरवादी तन्त्र मुर्दावाद’ नारा लगाएका थिए।
कला/साहित्य ६ चैत्र २०८२ ‘हुम्लाको लिमी’ भन्दै ‘राम नाम सत्य’ को गीतमा नाचे विराज र खुशी फिल्म ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले युट्युबमा तहल्का मच्चाइरहेको छ ।
अन्तर्राष्ट्रिय ६ चैत्र २०८२ बेंजामिन नेतन्याहू को स्पष्टिकरणः म जीवित छु उनी सामाजिक सञ्जालमा फैलिएको आफ्नो ‘मृत्यु भएको’ भन्ने हल्लाका सन्दर्भमा बोलिरहेका थिए।
समाज ६ चैत्र २०८२ ‘रातभरि कन्याएर सुत्न सकिँदैन, विद्यार्थीको बिजोग छ’ माघको अन्तिम सातादेखि झुसिल्किरा लागेर शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान भएका छन्। उनीहरूको जीउभरी डाबर उठेको छ। सबैले एलर्जीको औषधी खाँदै आएका छन्।