आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा ठूला राजनीतिक दलका नेताहरुले बैंकको ऋण तिर्नुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सुरु गरेको आन्दोलनमा व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १२ मंसिर २०८० ०४:३५ मंगलबार
राजनीति १३ चैत्र २०८२ भ्रष्टाचारविरुद्ध खरो उत्रन गृहमन्त्री सुदन गुरुङको निर्देशन पदभार ग्रहण गर्दा नै कडा देखिएका गुरुङले सेवा प्रवाहलाई सहज बनाउने, नागरिकमैत्री सेवा प्रवाह हुनुपर्ने र भ्रष्टाचारका कुनै घटना आउनै नहुने बताए ।
राजनीति १३ चैत्र २०८२ मोदीले दिए बालेनलाई बधाई, नजिकबाट काम गर्न इच्छुक भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । फेसबुकमार्फत भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् ।
राजनीति १३ चैत्र २०८२ स्वास्थ्यमन्त्री मेहताद्वारा पदभार ग्रहण निवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छन्।
राजनीति १३ चैत्र २०८२ सबै काम एकद्वार प्रणालीबाट अघि बढाउने गृहमन्त्री गुरुङकाे निर्णय सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन उनले कर्मचारीहरूलाई आग्रह गरेका छन्।