आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा देशका राष्ट्रपति, प्रधानमन्त्री लगायत अन्य व्यक्तिहरू भूकम्प प्रभावित जाजरको पुगे पनि राहत नपुगेको प्रति व्यङ्ग्य गरिएको छ।
मे ९ तारिक दोस्रो विश्वयुद्धमा फासिस्टहरूमाथि विजय हासिल भएको दिन हो । यो महायुद्धमा एकातिर नाजी जर्मन, इटाली र जापान थिए भने अर्कातर्फ सोभियत संघ, बेलायत र अमेरिकी गठबन्धन बन्यो ।