आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा सरकारले ल्याउन लागेको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयकमाथि व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १६ कार्तिक २०८० ०७:०९ बिहीबार
समाज २७ वैशाख २०८१ जडीबुटीको ‘शैक्षिक हब’ बन्दै झाँगाझोली शुक्लागण्डकी नगरपालिका ६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ।
समाज २७ वैशाख २०८१ चट्याङ लागेर शिक्षक र विद्यार्थी घाइते दैलेखमा चट्याङ लागेर शिवशक्ति माध्यमिक विद्यालयका दुईजना शिक्षक र तीनजना विद्यार्थी घाइते भएका छन्।
कला २७ वैशाख २०८१ मातातीर्थ औंसीमा आमा लघुकथासंग्रहकाे विमोचन मातातीर्थ औंसीकाे अवसर पारेर साहित्यकार विद्या ढकालको लघुकथासङ्ग्रह आमाको एक कार्यक्रम बीच विमोचन गरिएको छ।
समाज २७ वैशाख २०८१ सवा तीन करोडको घन्टाघर अलपत्र टीकापुरस्थित घन्टाघर निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन। सवा तीन करोडभन्दा बढी लागतमा निर्माण भएको घन्टाघर सञ्चालनमा नआउँदा जीर्ण बन्दै गइरहेको छ।