समाज २९ वैशाख २०८१ प्रधानमन्त्रीसँग भेट्दै उपत्यका मेयर्स फोरम काठमाडौं उपत्यका मेयर्स फोरमले स्थानीय सरकारले भोगिरहेका समस्या, कानुनी अड्चन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने भएको छ।
समाज २९ वैशाख २०८१ लुम्बिनी भ्रमणपछि अमेरिकी राजदूतले भने: विविधतायुक्त समाज नेपालको सुन्दर पक्ष नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले विविधतायुक्त समाज नेपालको सबैभन्दा सुन्दर पक्ष रहेको बताएका छन्।
राजनीति २९ वैशाख २०८१ पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यता अन्त्य गर्छौँ, घर-घरमा धारा पुर्याउँछौं: खानेपानीमन्त्री खानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या दीर्घकालीन रुपमा अन्त्य गरिने बताएका छन्।
समाज २९ वैशाख २०८१ रुद्राक्ष बेचेर मासिक ४० हजार कमाउँछन् सन्तोष धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरिरहेका छन्।