२६ वैशाख २०८१ बुधबार
image/svg+xml
Subhadra Dhital
सुभद्रा धिताल
The writer and correspondent of Nagariknews.

  

सुभद्रा धितालका लेखहरु :

'यति वर्षपछि म आजको रात शान्तिसँग सुत्नेछु'

'मैले आफ्ना भावनाहरू कहिल्यै कसैलाई बाँडिन। तर, आज मलाई लाग्छ कि मैले भन्नुपर्छ। मेरो सन्तान रिहानको जन्मपछि जीवन पहिले जस्तो भएन। मलाई थाहा छैन म र मेरो श्रीमानले यी सबै आघातहरूको सामना कसरी गर्या। तर हामीले गर्यौं! खुशी आँसुमा परिणत भयो र अनिन्द्राका ती रातहरु।'

कीर्तिपुरको चुनावी रंगः एमालेको विरासत उल्टाउने रणनीतिमा कांग्रेस

नेकपा एमाले, नेकपा एकीकृत (समाजवादी), माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने आ-आफ्ना उम्मेदवार उठाएका छन् जसले गर्दा मत सबै दलहरुमा बाँडिने निश्चित छ।

जताततै ठगिन्छन् उपभोक्ता र सेवाग्राही

बोतलको लेबलमा उल्लेख मात्रा अनुसार तेल नभएको गूनासो गर्दै कृष्ण ट्वीटरमा लेख्छन्, ‘लुट कान्छा लुट जति लुटे पनि नेपालमै छ छुट।’

ऐन भन्छ: स्थानीय सरकार मातहत, नियन्त्रण भने केन्द्रकै

विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को असरका क्षेत्र पनि असीमित नै छन्। त्यसमा पनि भोलिको भविष्य निर्माणका अधारस्तम्भका रुपमा रहेका अहिलेका विद्यार्थीहरुको अवस्था निकैनै कठिन परिस्थितीमा गुज्रिरहेको छ। गत हप्ताको नागरिक ३६० मा हामीले अहिलेको महामारीले विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालयमा पारेको असरबारे विषयको उठान गरेका थियौं। आज भने सम्बन्धित क्षेत्रका सरोकारवालासँग समस्या समाधानबारे निष्कर्षमा पुग्नेछौं।

महामारीको मारमा विद्यार्थी कि शिक्षक?

विगत दुई वर्षदेखि कोभिड १९ को संक्रमणका कारण सम्पूर्ण क्षेत्रमा यसको नकारात्मक असर परेको छ। समय समयमा आउने यसका विभिन्न लहरका कारण सामान्य जनजीवन उन्मुख मानवीय जनजीविका प्रभावित भइरहेको छ।

कानूनी लगाममा मात्रै बाँधिएको बालविवाह न्यूनीकरण

नेपाल बालविवाह हुने मुलुकमध्ये अग्र पंक्तिमै आउँछ भने दक्षिण एसियामा तेस्रो स्थानमा पर्दछ।

घरदैलाे गर्दै नशा छुटाउँदै

आफू पनि कुलतमा हुँदाका दिनहरु सम्झँदै केन्द्रका उपाध्यक्ष थापाले भने, ‘म पनि कुलतमा थिएँ, म सुध्रिसकेको छु, म नशा गर्दिन तर म जसरी नशाबाट मुक्त भएँ त्यसरी नै मेरा दाजुभाइहरुलाई नशाबाट मुक्त गराउँछु।’

महिला हिंसाविरुद्धका १६ दिनः अभियान कि औपचारिकता?

दैलेखको दुल्लु नगरपालिका–६ पुसाकोटकी बसन्ती विक महिनावारी हुँदा चार दिनदेखि छाउगोठमा बस्दै आएकी थिइन्। २०७७ साल असार ८ गते पानी परिरहेको थियो। घरदेखि टाढा जंगल छेउको छाउगोठभित्र किराहरू पस्न थाले। बसन्तीले जेठो छोरा रूपेन्द्रलाई घरबाट आगो ल्याउन लगाइन्। छाउगोठको भित्रि कुनामा आगो बालिन्। बेलुका ८ बजेतिर खाना खाँदै गर्दा बसन्तीको शरीरमा आगो सल्कियो।

आवाजको माध्यमबाट दुनियाँ जित्ने साइग्रेस

जसले कथा भन्छ, त्यसले भन्दा बढी इफोर्ट सुन्नेले लगाउनुपर्छ। यदि सुनिदिने मान्छे र पढिदिने पाठक भएनन् भने त्यो कथाले केही प्रभाव पार्न सक्दैन।

‘पाँच वर्षपछि विपत्ति आउने निश्चित’

जलवायुमा सधैँ प्राकृतिक फेरबदल भैरहने नै हुन्छ तर अहिले मानवीय गतिविधिका कारण तापक्रम बढिरहेको छ। मानिसहरूले उद्योग र यातायातमा खनिज तेल, ग्यास र कोइला प्रयोग गर्न थालेयता विश्व लगभग १.२ डिग्री सेल्सिअसले तातो बनेको छ।

बालविवाहलाई धर्मले प्रेरित गर्दैनः धर्म गुरुहरु

बालविवाहलाई कुनैपनि धर्मले प्रोत्साहन नगर्ने सबै धर्मका गुरुहरुले बताएका छन्। हिन्दू धर्मावलम्बीका गुरुको रुपमा परिचित हर्ष थापाले बालविवाह लगायत समाजमा रहेका हानिकारक अभ्यासलाई हिन्दू धर्मले साथ नदिने बताए।

किन फरक तरिकाले मनाउने यो दसैं?

बजारसँग व्यापारी र चाडपर्वसँग उपभोक्ता जोडिन्छन्। चाडपर्वमा सामान्य अवस्थामा भन्दा बढी किनमेल हुन्छ। सामान्य जीवन व्यवहार चलाइरहेका आम नेपालीले चाडपर्वमा मात्रै भए पनि मिठो मसिनो र राम्रो लुगा लगाउने मानसिकता र परम्परा रहि आएको छ। यहि मानसिकता र परम्पराको गलत फाइदा उठाउने गरेको आरोप लाग्दै आएको छ नेपालको बजार र व्यापारीलाई।

विशेष संरक्षण आवश्यक भएका बालबालिकाको पहिचान हुन सकेनः भुमिका श्रेष्ठ

यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिकाको वृद्धि, विकास र संरक्षणमा सरकार अझैं अन्योल भएको ब्लु डाइमण्ड सोसाइटीकी भुमिका श्रेष्ठले बताएकी छन्। बुधबार काठमाडौंमा भएको उच्च स्तरीय संवाद कार्यक्रममा श्रेष्ठले विशेष संरक्षण आवश्यक रहेका बालबालिकाहरुको पहिचान हुन नसकेको बताएकी हुन्।

विशेष संरक्षण आवश्यक भएका बालबालिकाको पहिचान हुन सकेनः भुमिका श्रेष्ठ

उनले उचित रुपमा व्यवस्थापन र पहिचान हुन नसक्दा समाजमा यस्ता बालबालिकाहरुले अपहेलना भोग्नु परेको बताइन्।

एमसिसी बहस : राष्ट्रियताको सवाल कि राजनीतिक स्वार्थ?

पूर्वाधार निर्माणका लागि ल्याइने भनिएको यो सम्झौता पछिल्लो समय राजनीतिक खिचातानीको विषय बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्