दिनेश हेम्जनको दुई गोल मद्दतमा साबिक विजेता संकटा एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
‘नेपाल सरकारले उनलाई बेलैमा बुुझ्न र चिन्न सकेन। कोलिनले जे जति पुतली जम्मा गरे, ती पुतलीको फोटो खिचेर पनि राखेका छन्,’ फोटो सङ्कलक सुनिल उलकले भने, ‘पुतलीको फोटो कसैलाई काम लागेमा दिनुहोला भन्नुभएको छ। किताब छाप्छु भन्नेका लागि त्यो संग्रह काम लाग्न सक्छ।’