बगेडी
खासमा अहिलेका मान्छे भएको भए नि? मञ्जुश्री जेलभित्र कोचिन्थे! अरूको कुरा किन? मै मुद्दा हाल्थेँ। त्यत्रो ठुलो ताल सुकाएर बस्ती मानव बसाए। काठमाडौँ उपत्यका वरिपरिका डाँडामा बस्ती र बिचको भाग पूरै ताल भएको भए कम्ती सुन्दर हुन्थ्यो? बेकारमा चोभारको डाँडो काटेर त्यहाँ आश्रित कैयौँ जलचरको विनाश गरे। च्व..च्व..।’’