८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
hari prasad uprati
हरिप्रसाद उप्रेती


हरिप्रसाद उप्रेतीका लेखहरु :

‘अठासी वर्षमा कैलाश मानसरोवर’

उनन्चालीस वर्षको उमेरमा काहिँली छोरी ज्ञानु काखमा भएका बखत पौढ कक्षाको लहरो समातेर अक्षरका पहाड चढ्न सुरु गरेकी नन्दकला आमाले अक्षरलाई जित्नुभयो।

कोरोना, सत्ता लुछाचुँडी र देशको भविष्य

एकातिर कोरोनाको कहर छ अर्कातिर सत्ताको लुछाचुँडी। एकातिर अकाल मृत्युका कारुणिक दृश्यहरू छन्। अर्कातिर राजनीतिक तिकडमबाजीका चित्रहरू। मानवता समाप्त भएजस्तो। मानवीय संवेदना परास्त भएजस्तो। सामाजिक सञ्जालमा छाउने मृत्युका खबरले मनै आतङ्कित बनाएको छ। श्रद्धाञ्जली र समवेदनाका शब्द लेख्ने र पढ्ने हाम्रो दिनचर्या भएका छन्।

नेपाली राजनीतिको अन्त्यहीन दुश्चक्र

अहिलेसम्मको राजनीतिक परिदृश्य विश्लेषण गर्दा सबैभन्दा बढी दलका नेता, सरकारका नेता र संवैधानिक अङ्गका नेता नै सुशासनविरुद्ध देखापरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्