२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
dr. nirmala joshi
डा. निर्मला जोशी


डा. निर्मला जोशीका लेखहरु :

तिहारमा प्रयोग हुने मौलिक वनस्पति

वनस्पतीय ज्ञानलाई निरन्तरता दिने उद्देश्यले यस पर्वमा आशीर्वाद दिँदा समेत वनस्पतीय विशेषताको प्रयोग गरिन्छ । आशीर्वादमा मखमली फूल (ग्वय् स्वां) जस्तै कहिल्यै नसुकोस्, हाडेओखरझैँ बलियो होस्, बिमिरोझैँ पवित्र होस्, दुबोझैँ अजम्बरी होस् भनी स्थानीय वनस्पतिको उपयोगमा ल्याइन्छ ।

काठमाडौंको फूल बुस्वाँ जसले नेपाललाई चिनाएको छ विश्वमा

विश्वविख्यात वनस्पतिविद् फ्रान्सिस बुचानन ह्यामिल्टन वनस्पतिबारे अध्ययन गर्न नेपाल आएका थिए। उनले सन् १८०२ देखि १८०३ सम्म काठमाडौंको नारायणहिटी, स्वयम्भु र हिमाली क्षेत्रको गोसाइँकुण्डमा वनस्पतिबारे खोज गरे। त्यस क्रममाउनले २२ जुन १८०२ मा स्वयम्भुबाट बुँस्वा संकलन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्